डेढ वर्ष लगाई सुटिङ सिध्याएको फिल्म 'आइ एम सरी'बाट अभिनेत्री केकी अधिकारीले अहिलेसम्मकै सर्वाधिक पारिश्रमिक पाएकी छिन्। तीन लाखभन्दा बढी रकम लिएकी केकीको यो फिल्म माघ २७ मा रिलिज हुँदैछ। आफूले गरेको काम अनुसार रकम लिनुपर्छ भन्ने विश्वास गर्छु। मैले अभिनय गरेको फिल्ममा मेरो भूमिकाको महत्व बुझ्नेले रकम दिन आनाकानी गर्दैनन्,' उनले भनिन्। 'ए फर अमेरिका' फिल्मको काठमाडौंको सुटिङ सिध्याएर बसेकी केकी म्युजिक भिडियोमा व्यस्त छिन्।
सम्बन्धित शीर्षकहरु: Entertainment,
Interview
Posted by Butwalonline
on 9:05 AM. Filed under
Entertainment,
Interview
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response
0
comments for "Kura Kani with Keki Adhikari - (Avenues TV )"