नेपाली जनसंपर्क समिति युएईले स्व किसन ज्यूको ८८औ जन्मजयन्ती मनायो
भुपराज बस्याल,युएई,पुस १०-नेपाली जनसम्पर्क समिति युएईले अबुधाबिको बिपी स्मिर्ती पार्कमा मिति २०११ डिसेम्बर २३ तारिख का दिन नेपाली कांग्रेस सस्थापक नेता क्रीश्न प्रशाद भट्टराईको ८८औ जन्मजयन्ती भब्यताका साथ अबुधाबिको बिपी स्मिर्ती पार्कमा मनाइयो |क्रिश्न प्रशाद भट्टराईको फोटोमा माल्याप्रण गरी सुरु गरिएको सो कार्यक्रममा नेपाली जनसंपर्क समिति युएईका केन्द्रिय सभापति चित्र बहादुर केसीको सभापतित्वमा भएको थियो भने सभापति केसिले स्व किसन ज्यूको ब्यक्तित्व र र उहाको राजनीति योगदानको बारेमा चर्चा गरिएको थियो |स्व किसन ज्यूको बिचारलाई अहिलेका नेता हरुले आत्म साथ गरेर अघि बढने हो भने मुलुकले चाडो नै निकास पाएर सान्ती प्रकृया टुङ्गोमा पुग्ने बिचार सभापति केसिले राक्नु भएको थियो | कार्यक्रम सन्चालन महामन्त्री मिन रानाभाटले सन्चालन गरेका थिए भने कार्यक्रममा केन्दिय सदस्य चन्द्र सारु मगर ,सुरथ प्रधान अबुधाबी क्षेत्रिय अध्यक्ष कृष्ण गौतम ,सचिब भिम केसी उपाध्यक्ष दिनेश बिक्रम शाह र नारायण थापा को समेत उपस्थिति रहेको थियो
| भने समितिका अन्य सदस्यहरुको समेत बाक्लो उपस्थिति रहेको थियो |
कार्यक्रमको दोस्रो चरणमा नेपाल तरुण दल चितवनका सभापति शिव पौडेलको ११औ दिनको पुन्य तिथि पारेर उहाको फोटोमा माल्यप्रण गरी दिबङ्गत आत्माको चिर सान्तिको कामना समेत गरिएको थियो | साथै उक्त कार्यक्रममा नेपाली जनसंपर्क समिति युएई अन्तर्गत दुबइ क्षेत्रिय समिति सदस्य तथा याक एन्ड यती रेस्टुरेन्टका म्यानिजिङ डाइरेक्टर रोशन भुसाल ज्यू को पिता टिकाराम भुषालको ७४ बर्षको उमेरमा देहाबसान भएकोले उहाको १३औ दिनको पुन्य तिथि पारेर उहाको आत्माको चिर शान्तिको कामना समेत गरिएको थियो |
साथै सबै सोक सम्तप्त सोकाकुल परिवार प्रति नेपाली जनसंपर्क समिति युएई हार्दिक सर्दान्जली समेत ब्यक्त गर्दछ |