|

बाघको आक्रमण बाट एक युवती घाइते

बुटवल  पुस १०-रुपन्देहीको  सुर्यपुरामा एक जना युवती बाघको आक्रमण बाट  घाइते  भएकिछिन | सूर्यपुरा २ देउराली डाँडामा दाउरा खोज्न जाँदा   स्थानियबासी सीता परियारलाई बाघले आक्रमण गरेको थियो | उनको घाँटी र मुखमा  चोट लागेको थियो | अहिले लुम्बिनी अंचल अस्पतालमा उनको उपचार भै रहेको छ| उनि अहिले  खतरा मुक्त भएको रुपन्देही प्रहरीले जनाएको छ| 

Posted by Butwalonline on 8:05 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बाघको आक्रमण बाट एक युवती घाइते"

Leave a reply