बसले मोटर साइकललाई ठक्कर दिंदा एक जना घाइते
बुटवल पुस १०-भैरहवाबाट बुटवल आउदैगरेको लु १ ख ३५१८ नम्बर को बसले कालिकानगरमा लु ८ प् १३९० नम्बरको मोटर साइकललाई ठक्कर दिंदा आनन्दबन निवासी तिलक पाण्डे घाइते भएका छन् | घाइते पाण्डेको लुम्बिनी अंचल अस्पतालमा उपचार भइरहेको छ |