तानसेन होम स्टेको (फोटो फिचर)
मिलिजुली टोलविकास संस्था तानसेनले तानसेन होम स्टेको प्रचारका लागि निकोको र्याली । तस्वीर: मुक्तिप्रसाद न्यौपाने/बुटवल अनलाइन |
तानसेनको टुाडिखेलमा रहेको करुवा अगाडी फोटो खिच्दै पर्यटक साथमा पाल्पाका पर्यटन व्यवसायी । तस्वीर: मुक्तिप्रसाद न्यौपाने/बुटवल अनलाइन |
तानसेन टुाडिखेलबाट प्याराग्लाइडिङका लागि प्रयास गर्दै एक पर्यटक । तस्वीर: मुक्तिप्रसाद न्यौपाने/बुटवल अनलाइन |
मगरहरु बस्ने घरको नमूना बोकेर तानसेन परिक्रमा गराउादै बौघागुम्बाका मगर समुदाय, पाल्पाको ६५ वटै गाविसमा मगर समुदायको बाक्लो बस्ती रहेको छ । तस्वीर: मुक्तिप्रसाद न्यौपाने/बुटवल अनलाइन |
