भोलिको नेपाल बन्द फिर्ता नगर्ने कङ्ग्रेसको अडान आज मसाल जुलुस प्रदर्शन
काठमाडौँ, पुस ३- नेपाली कङ्ग्रेसको आइतबार साँझ बसेको केन्द्रीय समितिको बैठकले भोलिको नेपाल बन्द फिर्ता नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बाबुराम भट्टराईसितको भेटपछि सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
सरकार ले माग पुरानागरेको भन्दै बन्दलगायतका संघर्षका कार्यक्रम फिर्ता नलीने ,सरकारले माग पुरा नगर्दा सम्म बन्द यथावत राख्ने कांग्रेसले अडान लिएको छ |नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका अनुसार भोलि पनि बिहान ६ बजे बाट ४ बजे सम्म को शान्तिपूर्ण बन्द यथावत रहने छ |
बिभिन्न जिल्लामा काँग्रेसले सोमबारको बन्द सफल बनाउन आह्वान गर्दै आज साँझ कङ्ग्रेस कार्यकर्ताहरुले राजधानी लगायत विभिन्न जिल्लामा मसाल जुलुस प्रदर्शन गरेका छन्।कांग्रेस कार्यकर्ताहरुले हत्यारा सरकार राजीनामा दे, गृहमन्त्री राजीनामा दे, भोलीको बन्द सफल पारौं, हत्या गरिएका पौडेललाइ शहिद घोषणा गर जस्ता नारा लगाएका थिए ।