बिषालु च्याउ खाादा रुपन्देहीको मक्रहरका एकै परिवारका ३ जना बिरामी,
विनोद परियार, बुटवल ,१९ असार बिषालु च्याउ खाादा रुपन्देहीको मक्रहर ६ भुपु सैनीकमा एकै परिवारका ३ जना बिरामी परेका छन् । यसरी बिरामी पर्नेहरुमा मक्रहर ६ भुपुसैनिक टोल निबासी ५० बर्षिय दिलमाया राना, २१ बर्षिय माया राना, र १६ बर्षिय रुकमाया राना रहेका छन् ।
बिरामी तिनै जनाको देवदह मेडिकल कलेज भलुहिमा उपचार भईरहेको छ ।
उपचारमा संलग्न डा मोहन लाल तिवारीका अनुसार बारीमा उम्रेको च्याउ पकाएर खाएको बताउने उनिहरुमा पेट दुख्ने, बान्ता आउने, झाडा पखाला लाग्ने तथा ज्वरो आउने जस्ता लक्षण देखिएको छ । बिरामीहरु अहिले खतरा मुक्त रहेको डा तिवारीले बताउनुभयो । बिषेश गरेर बर्षा याममा उम्रने यस्ता बिषालु च्याउ खानाले मानिसको मृत्यु समेत हुन सक्ने डा तिवारीको भनाई छ ।

Posted by Butwalonline
on 7:08 PM. Filed under
Local News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response