|

त्रिशुलीमा खंसेको यात्रुबहाक बस उद्दार गर्दै


पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट –१ मलेखु नजिकै रातमाटे भन्ने ठाउँबाट मंगलबार बिहान त्रिशुलीमा खंसेको यात्रुबहाक बस र यात्रुको उद्दारमा संलग्न सेना, प्रहरी र सुरक्षाकर्मी । कटारीबाट काठमाडौं जाँदै गरेको ना.४.ख ४४२९ को उक्त बस दुर्घटनामा एक जनाको निधन भएको छ । केही यात्रु हराएको आशंका छ ।फोटो: सानुबाबु तिमिल्सिना/ईकान्तिपुर

Posted by Butwalonline on 7:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "त्रिशुलीमा खंसेको यात्रुबहाक बस उद्दार गर्दै"

Leave a reply