हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
विनोद परियार
बुटवल,६ साउन
शंकरनगरस्थित स्मृति इङ्लिस बोर्डिङ् स्कुलमा आज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । अतिरक्ति क्रियाकलाप अन्तर्गत भएको अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगितामा सिनियरतर्फ अर्थ सदनका दिवस नेपाल, नेलसन गुरुङ र प्रतिमा कँडेल प्रथम भएका थिए । यसैगरी मार्स सदनका सरिता पन्थी, गणेश पौडेल र अर्जुन गुप्ता द्वितीय र जुपिटर सदनका पवन कडेल, स्मृति ज्ञवाली र मोनिका गुरुङ तृतीय भएका थिए ।
जुनियरतर्फ जुपिटर सदनका कृष्टिना गुरुङ, रोशन पाण्डे र भुपेन्द्र भडारी प्रथम भए भने युरानस सदनका मन्जिला ज्ञवाली, रिकेश अधिकारी र विक्रम क्षेत्री द्वितीय र मार्स सदनका स्मारिका थापा, आसिया बानु र शंकर पौडेल तृतीय भए । विद्यालयका प्राचार्य हरि ज्ञवालीको सभापतित्वमा कार्यक्रम भएको थियो ।