सरसफाईमा सरोकारवालाहरूको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमसम्पन्न
विनोद परियार
बुटवल,६ साउन
नगर क्षेत्रको सरसफाईका लागि नगरबासीहरू आफै सचेत हुनुपर्ने कपिलबस्तुको तौलिहवामा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
बास जर्नलिष्ट मन्च कपिलवस्तुले तौलिहवामा आयोजना गरेको नगर क्षेत्रको सरसफाईमा सरोकारवालाहरूको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा नगरवासीहरू आफै सचेत नहुादासम्म सरसफाईका जतिसुकै कार्यक्रमहरू लागू गरे पनि प्रभावकारी नहुने कार्यक्रममा सहभागी पत्रकारहरूले जोड दिएका छन् । मन्चका अध्यक्ष मनोजकुमार श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कपिलवस्तु नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेय, पत्रकार महासङ्घका सभापति मनोज पौडेल, पूर्व सभापति भेषराज पाण्डेय, नगर क्षेत्रका वडा विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू र संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।