नवलपरासीमा एक महिलाको करेन्ट लागेर मृत्यु
विनोद परियार
बुटवल,६ साउन
नवलपरासीको कुमारवर्ती ७ गोछडामा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा टिभिको प्लक जोड्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते हुनुभएका ३२ वर्षका चन्द्रकला लामिछाने मगरको उपचारका लागि अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । मध्यविन्दु अस्पताल डण्डा पुर्याएपछि चिकित्सकले मृतघोषणा गरेको मध्यविन्दु अस्पताल डण्डाले जनाएको छ ।