|

कालीगण्डकी नदीमा उद्दारकर्मी



कालीगण्डकी नदीमा शुक्रबार बिहान खसेको ट्याक्सी झिक्नका लागि प्रयासरत उद्दारकर्मी । गलेश्वरबाट म्याग्दी सदरमुकामतर्फ आइरहेको ग १ ज १२३९ नम्बरको ट्याक्सी नदीमा खस्दा एकै परिवारका ४ जनासहित सवै आठ यात्रु बेपत्ता भएका छन् । साभार:कान्तिपुर

Posted by Butwalonline on 12:52 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कालीगण्डकी नदीमा उद्दारकर्मी"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु