स्थानियबासीलाई ४ सय थान फिल्टरयुक्त बाल्टिन बितरण
विनोद परियार
बुटवल,६ साउन
नवलपरासीमा आर्सेनिक भएको पानी पिउन बाध्य बिभिन्न गाउं बिकास समितीमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीले फिल्टरयुक्त बाल्टिन वितरण गरेको छ । आर्सेनिक भएको क्षेत्र रामग्राम नगरपालिका, स्वाठी, सुक्रौली, सुनवल गाविसमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालले फिल्टरयुक्त बाल्टिन वितरण गरेको हो । आर्सेनिक भएको क्षेत्रमा बर्षोदेखी आर्शेनिक युक्त पिउन बाध्य स्थानियबासीलाई करिब ४ सय थान फिल्टरयुक्त बाल्टिन बितरण गरेको डिभिजन प्रमुख रामचन्द्र काफ्लेले जानकारी दिनुभयो ।