अन्तर्जातीय विवाह गरेको कारण गाउा निकाला
विनोद परियार
बुटवल,६ साउन
अन्तर्जातीय विवाह गरेको कारण गाउा निकाला भएपछि बााकेमा २ जोडीको बिचल्ली भएको छ । बाााके मनिकापुर ३ मदनापुर कनिया टोलका १८ वर्षका अजय विक र १७ वर्षका भविसरा मगर र सोहि ठाउामा बसोबास गर्दै आएका १९ वर्षका यामराज गोसााइ, क्षेत्री र १८
वर्षका सपना विकको जोडी गाउा निकालामा परेका हुन् ।
गएको असार ४ गते दुबै जोडिले अन्तर्जातीय विवाहगरेपछि गााउमा कचहरी बसि आफूहरूलाई गाउा निकाला गरीदिएको पीडितहरूले बताएका छन । पीडित अजय विकका घर परिवारले विवाहलाई स्वीकार गरी घरमा ल्याए पनि अजयकी पत्नि भविसराका माईतीको दबाब र समाजको निर्णयका कारण आफूलाई गाउा निकाला गरिएको पीडित अजय विकले बताउनुभयो ।