|

दुई बस आपसमा ठोक्कियो, २१ घाइते

४ असार, भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिनचोकमा शनिबार बिहान भएको बस दुर्घटनामा २१ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक रहेको छ ।
बनेपाबाट काठमाडौँ जाँदै गरेको बा.२ख १८३ र विपरीत दिशाबाट आइरहेको बा.२ख १११ नम्बरको बस आपसमा ठोक्किँदा दुर्घटना भएको जगाती चौकी भक्तपुरले जनाएको छ । प्रहरीले १८३ नम्बरको बसका चालकलाई भने नियन्त्रणमा लिइसकेको जनाएको छ ।

Posted by Butwalonline on 9:17 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुई बस आपसमा ठोक्कियो, २१ घाइते"

Leave a reply