|

लुम्बिनी अञ्चल स्तरिय विश्व नारी साहित्य समिति गठन

बिनोद परियार,बुटवल ,फागुन २३-नेपाली साहित्यमा नारीको सहभागितामा जोड दिने उद्देश्यले अञ्चल स्तरिय विश्व नारी साहित्य समिति गठन भएको छ । नवलपरासीको प्रगतिनगरमा भएको साहित्यकार महिलाहरुको भेलाले कृष्णदेवी शर्मा श्रेष्ठको  अध्यक्षतामा ११ सदस्य लुम्बिनी अञ्चल साहित्यक समिति गठन गरेको छ । भेलामा लुम्बिनी अञ्चल भरिका साहित्यकार महिलाको सहभागिता थियो । उपाध्यक्षहरुमा पाल्पाका मन गैरे र रुपन्देहीका दुर्गा पौडेल रहनु भएको छ भने सचिवमा  नवलपरासीकी भगवती अर्याल, कोषाध्यक्षमा कपिलवस्तुका रुपा भट्टराई चयन हुनुभएको छ ।

Posted by Butwalonline on 6:55 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्बिनी अञ्चल स्तरिय विश्व नारी साहित्य समिति गठन "

Leave a reply