|

पाल्पाली सुन्दरता

पाल्पा जिल्लाको कौडेलेक पाल्पा जिल्लाको सुन्दरता भित्र पर्छ । पूर्वी पाल्पाको विकट गा.वि.सहरु भए पनि अहिले एसियामा चर्चाको विषय बनेको छ कबुलियती वनले । विश्व खाद्य तथा कृषी संगठनको प्राविधिक सहयोग र फिल्याण्ड सरकारको आर्थिक सहयोगमा कौडेलेकमा अम्रिसो खेती गरेपछि निकै चर्चाको विषय बनेको हो ।

करिब २३१ हेक्टर जमिनमा फैलिएको यो अम्रिसो खेती झिरुबास र मित्याल गरी १९ समूहमा विभाजन गरी २७० घरधुरीले काम गरेरहेको छ । कबुलियतीवन ले यो बर्ष एसियाकै पहिलो भएको छ भने अन्तर्राष्ट्रिय पर्वतीय पुरस्कार समेत प्राप्त गरेको छ । एक बर्षमा ३५/४० लाख आम्दानी गर्छ । यो मात्र नभएर कौडेलेक आफैमा सुन्दरता छ । विभिन्न किसिमका हिमश्रृङखलाहरु देख्न पाईन्छ ।

कौडेलेक बाट बुटवल अनलाईनको लागि प्रेमकान्छा मगरले खिचिएको तस्विरहरु:














Posted by Butwalonline on 4:57 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पाली सुन्दरता "

Leave a reply