|

एक सिङ्गे साईकलमा सररररररररर....


हेमराज भट्ट÷नेपालगन्ज
यो तस्बिर नेपालगन्ज गणेशपुरका अजय तामांगको हो । उनी सँग एउटा साईकल छ जसको एकातिर मात्रको हेन्डिल छ अर्कोतिरको भाचीएको छ । साईकलको एकातिरको हेन्डिल भाचिएको भएपनि उनी मजाले त्यसलाई चलाउदै आएका छन् । उनले सोही साईकलले नेपालगन्ज देखि सुदुरपश्चिमको महेन्द्रनगर सम्मको साईकल यात्रा समेत सम्पन्न गरिसकेका छन् ।

Posted by Unknown on 7:31 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एक सिङ्गे साईकलमा सररररररररर...."

Leave a reply