|

महासंघमा महाधिबेशनको रौनकता


हेमराज भट्ट÷नेपालगन्ज
गैर सरकारी संस्था महासंघ जिल्ला शाखा बाँकेको महाधिबेशन आज नेपालगन्जमा हुदैन । आज बिहान १० बजे बाट नेपालगन्जको स्वस्तिक कटेजमा हुने महाधिबेशनको पूर्व सन्ध्यामा महासंघ जिलला शाखामा आबद्ध संस्था तथा महाधिबेशनमा जाने प्रतिनिधिहरु बिचमा नेतृत्व तथा नयाँ कार्यसमितिको बिषयमा छलफल तथा चर्चा परिचर्चाले तिब्रता पाएको छ । महासंघले पछिललो समयमा दिएको जानकारि अनुसार आज हुने महाधिबेशन का लागि कुल ३५ संस्थाका ७० जना प्रतिनिधिहरुले सहभागीता जनाउने छन् । पछिल्लो जानकारि अनुसार नेतृत्व तथा अन्य पदाधीकारीहरुको बिचमा सर्ब सम्मत हुने सम्भावना निकै कम रहेको र निर्वाचन समेत निकै प्रतिष्पर्धात्मक हुने देखिएको छ । 

Posted by Unknown on 6:22 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " महासंघमा महाधिबेशनको रौनकता"

Leave a reply