भ्रष्टाचार बिरुद्ध अनशनमा
हेमराज भट्ट÷
नेपालमा भ्रष्टाचार अचाक्लीरुपमा बढेको भन्दैलामो समयदेखि भ्रष्टाचारको अभियानमा लागेकी शारदा भुसाल झा ले भ्रष्टाचार लाई क्यान्सर रोगको संज्ञा दिदै फागुन ११ गते देखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडी आमरण अनशनमा बसेकी छिन् । उनी अनसनमा बस्न त्यहा पुगेपछि उनका सहयोगी र भुषाललाई प्रहरीले पक्राउ गरि थुनेको थियो तर दुई दिन पछि छोडी दिएको थियो । प्रहरीले छोडीदिएपछि दृढ सकल्पका साथ आफ्नो उद्धेश्य प्राप्तीमा अडीक रहेकी शारदा पुनः अनशनमा बसिन तर प्रहरीले फेरी उनलाई पक्राउ ग¥यो तर उनका समर्थकहरुको बिरोधका कारण उनलाई तयही दिन प्रहरी छोड्न बाध्य भयो । अर्घाखाँचीको सन्धिखर्ककी शारदाले सात बर्ष अगाडी आफ्नै गाविसको महोत्तरीको बलौनी दमौली गाविसबाट गरेकीथिईन ।
![](http://3.bp.blogspot.com/-QRlvJwBFuVA/UOmaRaHMxnI/AAAAAAAAP60/i40pgqDAyAk/s1600/butwalonline.png)