|

पहाडको गाडी : रमघाट बाट दशरथपुरको मसेरीमा समान लैजादै गरेका खच्चरहरु

रमघाट बाट दशरथपुरको मसेरीमा समान लैजादै गरेका माल बाहक घोडा तथा खच्चरहरु । सुर्खेतको दशरथपुर गाविस वडा नं. ९ मसेरी पुग्न दशरथपुर बजार बाट अर्थात रामघाट बाट पैदल उकालो ३ घण्टा जति लाग्ने गर्दछ । रामघाटबाट मसेरीका लागि समान ओसार पसार गर्न यात पिट्युमा बोकेर लानु पर्छ या घोडा खच्चरबाट नै ।

तस्विर हेमराज भट्ट/बुटबल अनलाईन नेपालगन्ज

तस्विर हेमराज भट्ट/बुटबल अनलाईन नेपालगन्ज






Posted by Butwalonline on 5:36 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पहाडको गाडी : रमघाट बाट दशरथपुरको मसेरीमा समान लैजादै गरेका खच्चरहरु"

Leave a reply