बन्दले जनजीबन प्रभाबीत
कृष्ण आचार्य,सुर्खेत माघ १५-नेकपा —माओबादीले गरेको भेरीकर्णाली बन्दले सुर्खेत दैलेख कालीकोट लगाएत का जिल्लाको जनजीबन प्रभाबत भएको छ । बन्दका कारण यातायातका साधनहरु ठप्प छन भने बजार तथा कलकारखाना पुर्णरुपमा बन्द छन् । हिजो शांझदेखीने बन्दको हल्ला फैलीएपछी बिहानै बाट शीक्षण संस्था,यातायात र बजार बन्द भएको हुन् । बर्दीया र बांके भेरी अंचलमा परेपनी माओबादी को थरुवट प्रदेशमा पर्नेभन्दै बन्द गरीएको छैन । यती बेला माओबादी कार्यकर्ता चोकचोकमा बसेर बन्द आह्वान गरीरहेका छन् ।