|

जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु आठ घाईते

बाग्लुङ, पुस १२ बाग्लुङबाट बुर्तिवाङको लागि छुटेको जिप वुधवार राती दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । अरु ९ जना घाइते भएका छन् ।

लु १ ज २५० नम्बरको जिप रिघा ९ रिघाफेदी पल्टिँदा स्याङजा स्थायी घर भई पोखरा बस्ने ईन्द्रकुमारी क्षेत्रीको घटनास्थलमै ज्यान गएको  हो ।घाईते आठ जनाको पोखरामा उपचार भैरहेको छ । अर्का एक जना बाग्लुङ्गमै सामान्य उपचार पछि घर फर्किएका छन ।स्रोत :उज्यालो नेटवर्क

Posted by Butwalonline on 7:36 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु आठ घाईते"

Leave a reply