|

भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिन्टेन्डेन्ट माथि आक्रमण

चितवन  मंसिर १९-भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिन्टेन्डेन्ट डा.केशव भुर्तेलमाथि आक्रमण भएको छ ।भरतपुर नगरपालिका–११ स्थित आफ्नो निवासमा फर्कने क्रममा सोमबार साझ बाइपास रोडमा उनीमाथि आक्रमण भएको हो ।आक्रमणकारीले डा.भुर्तेल चढेको बा ७ च ६५७५ नम्बरको गाडीको पछाडिको सिसामा ढुङ्गा हानेका थिए ।ढुङ्गाले लागेर गाडीको पछाडिको सिसा फुटेको छ ।

Posted by Butwalonline on 6:35 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिन्टेन्डेन्ट माथि आक्रमण"

Leave a reply