|

रहरी जवानमा भर्ती बनाईदिने भन्दै लाखौ रकम ठगी गर्ने पक्राउ

बााके, २५ माघ-प्रहरी जवानमा भर्ती बनाईदिने भन्दै लाखौ रकम ठग्नेलाई बााके प्रहरीले पक्राउ गरेको छ । मध्यपश्चिम प्रहरी तालिमकेन्द्र नेपालगंजमा गएको मङ्सिर महिनामा खुलेको प्रहरी जवान पदमा भर्ती बनाई दिने भन्दै १० जना युवाहरुबाट करिब सात लाख रुपैयाा लिई फरार भएका दुई जनालाई पक्राउ गरेको हो । ठगी गररी फरार रहेका बााके खाासकारकादो ५ का २३ बर्षीय जिवन परियार र बर्दिया देउडाकला ३ का २३ बर्षीय भुपेन्द्र परियारलाई वडा प्रहरी कार्यालय नेपालगञ्जले मंगलबार पक्रेको हो । ठगी गर्ने दुवैजनाले दैलेख, बर्दियाका विभिन्न व्यक्तिसाग जम्मा झन्डै सात लाख रुपैयाा बराबर ठगी गरेका थिए । लाखौ रकम ठगीे गरेको सूचनाको आधारमा खोजतलास गर्दै जाने प्रहरीले उनीहरुलाई अस्ति पक्राउ गरेको थियो ।।

Posted by Butwalonline on 2:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रहरी जवानमा भर्ती बनाईदिने भन्दै लाखौ रकम ठगी गर्ने पक्राउ"

Leave a reply