एमाले रुपन्देहीमा नेतृत्वकोलागी नेताहरुको दौडधुप
नरेश के सी,भैरहवा । नेकपा एमाले रुपन्देहीको आसन्न सातौ जिल्ला अधिवेशनमा अध्यक्ष्ँ पदको लागी तिन जनाको नाम चर्चामा रहेको छ ।
अध्यक्ष्ँ पदको लागि राष्ट्रिय प्रतिनिधिी परिषद सदस्य भोजप्रसाद श्रेष्ठ, वर्तमान उपाध्यक्ष्ँ बाबुराम चौधरी र सचिव शिव सुवेदीले उम्मेदवारी दिने बुझिएको छ । त्यसैगरि उपाध्यक्ष्ँ पदमा तुल्सी चौधरी, कविराम अर्याल, भूमिलाल सापकोटा र बाबुलाल यादव र पम्फावति खनालको नाम चर्चामा आएको छ भने सचिव पदमा राजेन्द्रप्रसाद पन्थी, सिद्धिचरण भट्टराई, हितराज पन्थी,तेजेन्द्र केसी, पुरुषोत्तम घिमिरे, श्रीराम यादवले उम्मेदवारी दिने बुझिएको छ ।
त्यस्तै सहसचिव पदमा भने २ जना महिला सहित ४ जनाको नाम चर्चामा रहेको छ । सहसचिव पदमा भगवती घिमिरे, विमला पन्थी, राजु गुरुंग र सुरेन्द्र वर्माले उम्मेदवारी दिने बुझिएको छ ।
यद्यपी सबैलाई मिलाएर सहमतीमा नेर्तृत्व चयन गर्न एमाले रुपन्देहीले कसरत गरिरहेको बुझिएकोछ ।यहि मंशिर १५ र १६ गते भैरहवामा हुने अधिवेशनको लागि ६ सय २५ जना प्रतिनिधी शनिवार चयन भईसकेका छन् ।
प्रतिनिधी छनौट भुगोलबाट २० जना सदस्य बराबर १ जना, महिला १५ सदस्य बराबर १ र दलित १० बराबर १ जनाका दरले छनौट भएका छन् भने थप ५ प्रतिशत प्रतिनिधी जिल्ला कमिटीले चयन गर्ने बताईएको छ । गणतान्त्रिक सभाहल भैरहवामा हुने अधिवेशनको उद्घाटनको लागि पार्टि अध्यक्ष्ँ झलनाथ खनाल, महासचिव ईश्वर पोख्रेल, सचिव द्वय विष्णु पौडेल र शंकर पोख्रेल लगायतका नेताहरु आउने एमाले रुपन्देहीका सचिवालय सदस्य राजेन्द्रप्रसाद पन्थिले जनाए ।
अधिवेशनको प्रचार प्रसारको लागि यहि मंशिर १४ गते युवा संघ नेपाल क्ष्ँेत्र नं. २ ले भलबारी देखी भैरहवासम्म मोटरसाईकल ¥याली गर्ने कार्यक्रमको तयारी पुरा भएको क्षेत्र नं २ का अध्यक्ष भरतकुमार पोखरेलले जनाए । मंसिर १५ गते लुम्बिनी गेटबाट निकालिने तिसौ हजारको र्यालीले नगरपरिक्रमा गर्दै सभागृहमा पुगी आमसभामा परिणत हुने छ । अधिवेसनको लगभग सबै काम पुरा भएको एमाले सिद्धार्थनगर इन्चार्ज हितराज पन्थिले बताए ।
क्षेत्र नं. २ मा को को चुनिय प्रतिनिधी
अधिवेसनलाई लक्षित गरि
पार्टि जिल्ला कमिटीले मंसिर ९ गते जिल्लाभरी एकैदिन प्रतिनिधी छनोटको काम
पनि सम्पन्न भएकोछ । रुपन्देही क्षेत्र नं. २ बाट अधिवेसनमा भागलिन
पाउनेगरी अधिकांश शाखा कमिटीमा प्रतिनिधी सर्वसम्मतले छनौट भएको एमाले
रुपन्देही क्षेत्र नं. २ का इन्चार्ज राजेन्द्रप्रसाद पन्थिले जनाए ।
इन्चार्ज पन्थिका अनुसार क्षेत्रको हाटिबनगाइ गाविसबाट विश्वराज
काफ्ले, विक्रमादित्य पाण्डे,दुर्गा वि.क. र तिर्छी थारु प्रतिनिधीको रुपमा
छनौट भएका छन् । त्यसैगरी पडसरी गाविसबाट इन्द्र गुरुंग, श्याम बस्याल, रन
ब.बलाल, रामप्रसाद बराल र मिना थापा, मधवलिया गाविसबाट बाबुराम चौधरी,
कृष्ण नेपाल, गिरी पुन, ओमेश थापा, मान ब.खाती, तुलसी प्र चौधरी,नारायणी
घिमिरे र लालीदेवी बस्याल, चिल्हीया गाविसबाट भागीरथी थारु, विष्णु
तिवारी, गीता थापा र शशी वि.क , मैनहिया गाविसबाट अयोध्या थारु, शीवप्रसाद
थारु,राजा थारु र पञ्चम पासी, हाटिफर्साटिकर गाविसबाट भरत कुमार पोखरेल,
नाथु थारु, उदीप थारु, अनुप मल्ल, रामदरस पासवान, कुरेश चमार र रिना थापा,
बसन्तपुर गाविसबाट राजेन्द्र पाण्डे, रामचन्द्र चाई, सुनिता के सी, बेचुराम
कलवार प्रतिनिधीको रुपमा छनौट भएका छन् ।
यसैगरी सिद्धार्थनगर नगर क्षेत्रबाट पनि प्रतिनिधी छनौट भइसकेका छन् ।
वडा नं १ बाट रुद्र थापा, राम ब. बस्नेत, उर्मीला थापा र हिरालाल धोवी ,
वडा नं २ बाट कैलाश कु क्षेत्री, इन्दिरा क्षेत्री र प्रकाशमणी वि.क., वडा
नं ३ कृष्णप्रसाद भण्डारी, थानेश्वर पौडेल, डिला अर्याल र बेगलाल स्वर्णकार
, वडा नं ४ बाट कुलेन्द्र पुन, लक्ष्मी गुरुंग, र लुतावन लोहार , वडा नं ५
बाट चेत ब. क्षेत्री, वडा नं ६ बाट विष्णु पन्थि, लक्ष्मी पौडेल र गंगा
अभिलाषी, वडा नं ७ बाट हितराज पन्थि, हरि काफ्ले, उमा काफ्ले, ममता माण्डवी
र इन्द्रलता वि.क, वडा नं.८ बाट राजेन्द्र प्रसाद पन्थि, हरिप्रसाद
अधिकारी, जिवलाल अर्याल, विश्वप्रेम काफ्ले, केशवराम हरिजन, इश्वरा नापीत र
लक्ष्मी खनाल, वडा नं ९ बाट मणिराम भटटाराई, खिम ब. जिसी, जीत ब. राना,
लक्ष्मी पाण्डे, रीमा भटटाराइ, श्याम नेपाली, वडा नं १० बाट शंकर मुराव,
वडा नं११ बाट अर्जुन गिरी र फकिर राठौर, वडा नं १२ बाट कुलानन्द ज्ञवाली,
बालकृष्ण भटटाराइ, दौप्रदा पनेरु, प्रेम सेन्चुरी र भरत रज्जक, वडा नं १३
बाट केदारमान राज भण्डारी र शीव श्रेष्ठ रहेका छन् ।
