|

यस वर्षको एसएलसी परीक्षा आगामी चैत १ गतेदेखि


काठमाडौं, मंसिर १३ - यस वर्षको एसएलसी परीक्षा आगामी चैत १ गतेदेखि हुने भएको छ ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले बुधबार सार्वजनिक गरेको तालिकाअनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने छ । यस वर्ष नियमित तथा एक्जेम्टेड दुवै समूहका लागि एउटै समय र एउटै प्रश्नपत्रमा परीक्षा हुनेछ ।
स्रोत :कांतिपुर

Posted by Butwalonline on 9:24 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यस वर्षको एसएलसी परीक्षा आगामी चैत १ गतेदेखि"

Leave a reply