|

नेपाल बिद्युत प्रधिकरणको भनाई र गराईमा फरक

बाबुराम गैरे,कार्तिक २८ - मणिग्राम । नेपाल बिद्युत प्रधिकरणले तिहारका तिन दिन लोडसेडिङ कुनै हालतमा नगर्ने दाबि गरेपनि आज साझ पर्ने बित्तिकै रुपन्देहिका कतिपय स्थानमा लोडसेडिङ भएको छ । साझ घरघरमा लक्ष्मि पुजाको तयारि भैरहदा भएको लोड सेडिङले सर्बसाधारण मारमा परेका छन । लोड सेडिङ कतिन्जेल हुने भन्ने बारेमा जानकारि लिन प्रधिकरणमा कैयौ पटक सम्पर्क गर्न खोज्दा पनि नम्बर ब्यास्त भैरहेको छ । बिशेष गरि तिहारमा लक्ष्मि पुजाका दिन नै जताततै भिलिमिलि पार्ने परम्परा भएपनि लोडसेङले अन्धकार बनाएको छ । प्रधिकरणले यसअघि नै तिहारका तिन कुनै पनि हालतमा लोडसेडिङ नगर्ने दाबि गरेको थियो |

Posted by Butwalonline on 9:29 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल बिद्युत प्रधिकरणको भनाई र गराईमा फरक"

Leave a reply