नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नं. २ रुपन्देहीको चियापान कार्यक्रम सम्पन्न
भैरहवा, १८ कार्तिक । नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नं. २ रुपन्देहीको आयोजनामा शनिवार भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकोछ ।
नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नं. २ रुपन्देहीका अध्यक्ष भरत कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एमाले केन्द्रिय सल्लाहकार कमिटीका सदस्य आदित्य नारायण कसौधन, एमाले जिल्ला अध्यक्ष लिला गिरी, उपाध्यक्ष बाबुराम चौधरी, सचिव शीव सुवेदी, राजेन्द्र पन्थि, हितराज पन्थि, क्षेत्रीय सचिव धुव्र अधिकारी, रुपन्देहीका एसपी हरि बहादु पाल, सीमा सुरक्षा बलका डि एसपी विरेन्द्र बहादुर ऐर, बुटवल इप्रकाका डिएसपी दिपक थापा, पार्टिका नेताहरु, युवा तथा विद्यार्थी विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगायत सयौको उपस्थिति रहेको थियो । एमाले क्षेत्रीय समितीले हरेक वर्ष दसैं तिहार छठ तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान गर्दै आईरहेकोछ ।