सिर्जनशील साह्त्यि समाज भैरहवा रुपन्देहीको १०७ औ संगम सम्पन्न
भैरहवा, १८ कार्तिक । सिर्जनशील साह्त्यि समाज भैरहवा रुपन्देहीको १०७ औ नियमित संगम शहिद स्मृति पुस्ताकालय भैरहवाको सभाहलमा सम्पन्न भएकोछ ।
सिसासका अध्यक्ष नारायण प्रसाद भण्डारीको अध्यक्षता, वरिष्ठ साहित्यकार वनमालि निराकारको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा साह्त्यिकारहरु रुद्र ज्ञवाली, विजय सागर, मधुसुदन पन्थि, देवि न्यौपाने धीर, लता प्रधान, गंगा गहतराज, माधवप्रसाद पन्थि, शंकर भण्डारी, छवि ज्ञवाली, वेगलाल गहतराज, सलिना मरासीनि, तिलक लामिछाने, लगायतले गीत गजल, कविता कथा प्रस्तुत गरेका थिए । कार्यक्रममा पुस्ताकालयका उपाध्यक्ष योगराज आर्चय, पत्रकार नरेश के सी, कमल रायमाझी लगायत झण्डै ३ दर्जनको उपस्थिति रहेको थियो ।
संस्थाका सचिव रामप्रसाद खनालको स्वागत तथा सहसचिव मधुसुदन पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । सिसासले हरेक महिनाको तेस्रो शनिवार नियमित संगम सम्पन्न गर्दै आइरहेकोछ ।