|

जग्गाको बिषयमा भएको बिबादमा झडप हुदा दश जना घाईते

श्रीराम सिग्देल,नवलपरासी,कार्तिक १६ - नवलपरासीमा जग्गाको बिषयमा भएको बिबादमा झडप हुदा दश जना घाईते भएका छन । जिल्लाको गेर्मी गााउ बिकास समीति बाड नम्बर ५ बस्ने राम प्यारे कुर्मी र झुलन गिरि बिच भएको झडपमा दुबै तर्फका पााच, पााच जना घाईते भएको नवलपरासी प्रहरीले जनाएको   छ ।

घाईतेहरुको पथ्बी चन्द्र अस्पताल परासीमा उपचार भएको र दश जना मध्ये दुई जनाको उपचार परासीमा उपचार हुन नसके पछि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ ।

Posted by Butwalonline on 6:38 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जग्गाको बिषयमा भएको बिबादमा झडप हुदा दश जना घाईते"

Leave a reply