बासका बाँके स्थित तीन उपशाखा पुर्नगठन
नेपालगंज ,बाँके,असोज १२ गते,बासका बाँके स्थित तीन उपशाखा पुर्नगठन भएका छन् । जसमा हिरमिनिया, रनियापुर र कोहलपुर उपशाखा रहेका छन् ।
आज बिहान हिरमिनियामा सम्पन्न एक भेलाले बिनोद कुमार मौर्यको अध्यक्षतामा हिरमिनिया उपशाखा पुर्नगठन गरेकोछ । जसमा उपाध्यक्ष जितेन्द्र कुमार पाण्ड, सचिब धर्मराज यादब, सहसचिब रमेश मौर्य, कोषाध्यक्ष अजय कुमार मौर्य रहेका छन् भने सदस्यहरुमा बब्लु कुमार बर्मा, निरञ्जन यादब, भरत सिंह ठाकुर, अनुप कोरी, राज कुमार यादब र मगरे यादब रहेका छन् । सल्लाहकारहरुमा शिबचरन सिंह, यदुराज मिश्र, जयपाल मौर्य र रामधनी यादब रहेका छन् । सो भेलामा बासका निर्देशक नमस्कार शाह र उपनिर्देशक हेमराज भट्टको उपस्थिती थियो ।
उता रनियापुरमा मैनुरुद्धिन खाको अध्यक्षतामा तसबर खा, अस्लम खा, मो शिराज खा र तारिफ खा क्रमश: उपाध्यक्ष, सचिब, सहसचिब र कोषाध्यक्ष रहेको रनियापुर उपशाखा पुर्नगठन भएकोछ जसमा सदस्यहरु सर्फराज खा, राज कुमार पथिक, नयामत अलि, नफिस अहमद खा, बकार खा, मिसाद खा, जमुना खत्रि र जवाहिर अलि रहेका छन् । सो उपशाखा उपनिर्देशक हेमराज भट्टको उपस्थितीमा सम्पन्न भएको हो ।
त्यसैगरी लक्ष्मि शर्माको अध्यक्षतामा बास कोहलपुर उपशाखा पुर्नगठन भएकोछ, जसको उपाध्यक्ष, सचिब, सहसचिब र कोषाध्यक्षमा क्रमश: कोष बहादुर खड्का, दिपक करारा, शिबराज आचार्य, सगुन शर्मा रहेका छन् । उपशाखाको सदस्यहरुमा क्रमश: गुणराज खड्का, नरेश बिक्रम चन्द, सरला सुबेदी र सौगात नेपाली रहेका छन् । सो उपशाखा पुर्नगठन केन्द्रीय अध्यक्ष राजु लामिछाने र पूर्बाञ्चल उपाध्यक्ष रमेश सिटौलाको उपस्थितीमा सम्पन्न भएको हो ।