छुट्टा-छुट्टै सड़क दुर्घटनामा छुट्टा छुट्टै सड़क २ को मृत्यु एक गंभीर घाइते
कार्तिक १५, बुटबल ,रुपन्देहिको भैरहवा परासि सडकको बघहेला पुलबाट एक भारतिय ट्रक खस्दा चालकको ज्यान गएको छ ।दुर्घटनामा सहचालक घाईते भएका छन । भारतको राजस्थानबाट मार्बल लिएर काठमाण्डौ जादै गरेको आर जे ३७ जिए ४५६१ नम्बरको ट्रक दुर्घटनामा परि चालक भारतको राजस्थान बस्ने ३५ बर्षिय शिब लहरिको मृत्यु भएको प्रहरिले जनाएको छ । लहरिको समयमै उद्धार नपाएका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । गयराति १० बजे तिर भएको दुर्घटनामा उद्धारका लागि आज बिहान ९ बजे मात्रै घटना स्थल सम्म पुगेको थियो ।
त्यस्तै भैरहवाको देवकोटा चोकमा ना ३ ख ३९९१ नम्बरको ट्रकले साईकलमा सवार रुपन्देहिका बसन्तपूर ४ बस्ने बर्ष १७ को मोहन यादवलाई ठक्कर दिदा निजको घटनास्थलमै मृत्यु भएको हो |
त्यस्तै भैरहवा लुम्बिनी सडक खण्डको एयरपोर्ट नजिक लु १ ज ४६५ नम्बरको गाडीले लु १ प ८८८८ नम्बरको मो.सा.लाई ठक्कर दिदा मो.सा. चालक कम्हरिया ६ रमवापूर बस्ने शैलेश मिश्र गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जाएको छ ।