स्वर्गीय गणेसमान सिहंको १५ औ स्मीतृ दिवसका अवसर रक्त दान
विनोद परियार,बुटवल , असोज ७ - स्वर्गीय गणेसमान सिहंको १५ औ स्मीतृ दिवसका अवसरमा नेपाली काग्रेस पडसरी गाउविकास समीती रुपनदेहीले रक्त दान गरेको छ । सो अवसरमा ३१ जनाले रक्तदान गरेका थिए ।
गाउविकास समीती अध्यक्ष रमेस सिंह थाकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाक, पुर्व मन्त्री दुर्योधन सिंह चौधरी, कोषाध्यक्ष दिप क्षेत्री न्यौपाने, रेडक्रस रुपन्देहीका सभापति निधान चन्द्र श्रेष्ठ, क्षेत्र नं २ का सभापति मातृका यादव, सचिव सुसिल गुरुङ, पुरन प्रसाद श्रेष्ठ, महेन्द्र प्रसाद चौधरी, अर्जुन कुमार साह लगायतले बोल्दै गणेसमानको स्मृतीमा रक्तदानको आयोजना हुनु महत्वपुर्ण रहेको बताउनुभयो ।
