|

विषालु च्याउ खाएर एकै परिवारका ४ को मृत्यु

विषालु च्याउको तरकारी खाँदा दैलेखमा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बाबु मनबहादुर गुरुङ, छोरा अम्बर, छोरी मानकुमारी, बुहारी निर्मला रहेका छन् ।कांतिपुर 

Posted by Butwalonline on 6:27 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विषालु च्याउ खाएर एकै परिवारका ४ को मृत्यु "

Leave a reply