|

नवलपरासीमा एक मजदुरको अचानक बेहोसभई मृत्यु

नवलपरासी,असोज १२ | नवलपरासीमा एक मजदुरको ज्यान गएको छ । घरमा प्लाष्टर भैरहेको स्थानमा लेबरको काम गरेका गेर्मी गाविस ७ का २७ वर्षीय सुरेशमान पासीको कुश्मा गाविस ३ बेलासपुरमा काम सकिएपछि सांझ ज्यान गएको बताईएको छ । प्लाष्टरको काम सकिएपछि हातमुख धोई पानी खाएपछि अचानक बेहोस भएका पासीको सांझ सवा ६ बजे घटनास्थलमै ज्यान गएको नवलपरासी प्रहरीले जनाएको छ ।शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल परासी ल्याउने काम भएको छ ।


Posted by Butwalonline on 7:31 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नवलपरासीमा एक मजदुरको अचानक बेहोसभई मृत्यु "

Leave a reply