|

धारिलो हतियारको प्रहारबाट एक युवकको हत्या


इलाम असार २४ - इलामको चुलाचुलीमा एक युवकको धारिलो हतियार प्रहारबाट हत्या भएको छ । घरयसी लेनदेनका विषयमा भएको विवादमा खुर्पा प्रहारबाट स्थानिय मनोरथ घिमिरेको मृत्यु भएको हो ।

घिमिरेका छिमेकी रहेका सुरेश रैकामगरले हानेको खुर्पाले लागेर उनको मृत्यु भएको हो । घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 7:21 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "धारिलो हतियारको प्रहारबाट एक युवकको हत्या"

Leave a reply