|

युवतीलाई घरमा बोलाएर बलात्कार गर्ने पक्राउ


बागलुङ, असार २१ - युवतीलाई घरमा बोलाएर बलात्कार गर्ने अमलाचौर, ३ का ५२ वर्षीय हीरामणि सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । उनले एक साताअघि स्थानीय एक २३ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाएर बलात्कार गरेका थिए ।

पीडितले जिल्ला प्रहरीमा उजुरी दिएको आधारमा सुवेदीलाई बुधबार पक्राउ गरिएको कार्यालयका सूचना अधिकृत शैलेन्द्र खड्काले बताए । पक्राउ परेका सुवेदीलाई जबरजस्ती करणी ऐन अन्तर्गत प्रहरीले मुद्दा अगाडि बढाएको छ ।
समाचार नागरिक न्यूज 

Posted by Butwalonline on 7:27 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युवतीलाई घरमा बोलाएर बलात्कार गर्ने पक्राउ"

Leave a reply