गजल
नयाँ जोस सारा बिश्वास पलाई देउ न राष्ट्र खातीर
भष्ट्राचारी कागज पत्र जलाई देउ न राष्ट्र खातीर
नबुझेर जनताले गणतन्त्र फ्याक्न लागे
कुरा बुझी देश बिकाश चलाई देउ न राष्ट्र खातीर
खडेरीले खाएका ती सुख्खा फाँटमा सिचाई गरी
कुलो खनाई खेतमा पानी लगाई देउ न राष्ट्र खातीर
जनप्रिय बन्ने भए दुख्या घाउमा मलम बनी
कदर पत्र तिम्रै हुन्छ सघाई देउ न देशको खातीर
अजम्बरी बन्छ जीवन अमर बन्ने नाम पनि
त्यसैले त लोभ लालच भगाई देउ न राष्ट्र खातीर