|

एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित,नियमित तर्फ ४७.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण

परीक्षा नियन्त्रण कार्यालयले आज यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। यस वर्ष नियमित तर्फ ४७.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। ग्रेस नम्बर पाँच दिँदा पनि उत्तीर्ण संख्या गत वर्षभन्दा ८.३४ प्रतिशतले कम हो। गत वर्ष ५५.५ प्रतिशत उत्तीर्ण भएका थिए। त्यसैगरी आंशिकतर्फ यस पटक १३.७० प्रतिशत मात्र उत्तीर्ण भएका छन्।

यस पटक विशिष्ट श्रेणीमा १७ हजार ७ सय ६०, पहिलो श्रेणीमा ७७ हजार २५७, दोस्रो श्रेणीमा ९३ हजार ८३० र तेस्रो श्रेणीमा ८ हजार ७९१ जना उत्तीर्ण भएका छन्। यस वर्ष नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी थिए।

परीक्षाको परिणाम एसएलसी स्पेस सिम्बोल नम्बर (उदाहरण SLC 123456B) टाइप गरी ५२२५ मा एसएमएस गरी पाउन सकिन्छ। परीक्षाफल  moe.gov.np, doe.gov.np, slc.ntc.net.np र slcresult.soce.gov.np वेबसाइटमा हेर्न सकिनेछ।


SLC Result – 2068

 Example (0201382D)
Marksheet SLC Result – 2068
Enter Your Symbol Number and Date of Birth to see Your Marks Obtained
Enter Symbol No :
 Example (0201382D)
Date of Birth :
 (Date Format : YYYY-MM-DD)

Instructions (for Web and IVR)

Webpage
Type your symbol number  (Example :- 0201382)  in the input box above and click submit
Your result will appear on the screen
IVR System (From PSTN and CDMA phones)
Dial  1600  and follow the instructions
SMS
Type slc<space><symbolNumber> and send sms to 1400
Example :- Type  SLC  0201382D  and send it to 1400

एसएलसीको रिजल्ट डाउनलोड गर्नुहोस्   Click  Here>>>
एसएलसी परीक्षाको नतिजा  हेर्न तल दिएको लिंकमा जानुहोला
1) Link1: SLC Result 2068 Regular .pdf  (dead link)
    Link2: SLC Result 2068 Regular .pdf
    Link3: SLC Result 2068 Regular .txt
    Link4: SLC Result 2068 Regular . pdf (via chakab.com)
  
2) Link1: SLC Result 2068 Exempted .pdf   (dead link)
    Link2: SLC Result 2068 Exempted .pdf 
    Link3: SLC Result 2068 Exempted .pdf (via chakab.com

Posted by Butwalonline on 3:28 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित,नियमित तर्फ ४७.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण"

Leave a reply