|

तारा एयरको विमानमा चरा ठोक्किदा आपत कालीन अबतरण

काठमाडौं, ३१ जेठ-जुम्लाबाट नेपालगन्जतर्फ आउँदै गरेको तारा एयरको ट्विनअटर जहाजमा आज बिहान ११ बजे एउटा चरा ठोक्किएपछि विमानलाई सुर्खेत विमानस्थलमा आपतकालीन अवतरण गराइएको छ।चरा ककपिटमा ठोक्किएर जहाजको सिसा फुट्दा सहचालक अभिषेक राई सामान्य घाइते भएका र विमानका अन्य सबै यात्रु सकुशल रहेका तारा एयरले जनाएको छ। विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीबाट जाँच गराउनका लागि सुर्खेतमै राखिएको छ। रासस
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 3:09 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तारा एयरको विमानमा चरा ठोक्किदा आपत कालीन अबतरण"

Leave a reply