|

संविधान सभाको म्याद फेरि तीन महिना थपिने

काठमाडौं, जेठ ९- दलहरुले संविधान सभाको म्याद तीन महिना थप्न प्रस्ताव लैजाने भएका छन्। सिंहदरवास्थित प्रधानमन्त्री कार्यालयमा भएको चार दलको बैठकमा यस्तो प्रस्ताव लैजाने सहमति भएको हो। केहीबेरमा बस्ने मन्त्रिपरिषद्को बैठकले संविधान सभाको म्याद तीन महिना बढाउनेगरी संसद्‍मा  विधेयक दर्ता गर्ने निर्णय गर्दैछ।    कांग्रेस महामन्त्री विमलेन्द्र निधिका अनुसार सरकारमा चारै शक्ति सहभागी भएकाले सरकारले विधेयक दर्ता गर्न लागेको र यसमा चारै शक्तिको समर्थ रहने जानकारी दिए।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 6:01 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संविधान सभाको म्याद फेरि तीन महिना थपिने"

Leave a reply