|

बसको छतबाट खसेर एक युवकको मृत्यु


नेपालगञ्ज,वैशाख १६-बसको छतमा बसेर यात्रा गदैगर्दा जाजरकोटका एक युवकको मृत्यु भएको छ । नेपालगन्जबाट जाजरकोट जाँदै गरेको ना ३ ख ६५ ४६ नम्बरको बसको छतबाट खसेर जाजरकोटको जगतिपुर गाविसका १८ वर्षका ईन्द्र सुनारको मृत्यु भएको हो ।सुनार छिन्चु जाजरकोट सडकको जगतिपुर भास खोलामा खसेका थिए । दुर्घटनाका बारेमा अनुसन्धान भईरहेको र बसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।
समाचार ओनलाइन खबर बाट

Posted by Butwalonline on 6:48 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बसको छतबाट खसेर एक युवकको मृत्यु"

Leave a reply