|

फेसबुकमा अब साथी बनाउनेमात्र होइन ‘दुस्मन’को सूचि बनाउने पनि सुविधा दिने


लण्डन, चैत्र १५ - चर्चित सामाजिक सञ्जाल ‘फेसबुक’ले अब साथी बनाउनेमात्र होइन ‘दुस्मन’को सूचि बनाउने पनि सुविधा दिने भएको छ ।
फेसबुक प्रयोगकर्ताले अब नयाँ एप्लिकेशनमा दुस्मनको पनि लिस्ट बनाउन सक्ने अखबार डेली मेलले जनाएको छ । प्रयोगकर्ताले निःशुल्क एप्लिकेशन ‘एनमीग्राफ’बाट आफ्नो खातामा दुस्मनको सूचि राख्न सक्ने समाचारमा जनाइएको छ ।
साभार :कान्तिपुर 

Posted by Butwalonline on 5:43 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फेसबुकमा अब साथी बनाउनेमात्र होइन ‘दुस्मन’को सूचि बनाउने पनि सुविधा दिने"

Leave a reply