|

खेल मैदानको अभावमा खेलाडीलाई समस्या

कृष्ण आचार्य,दैलेख,चैत्र ११-दैलेखमा खेल मैदानको अभाव हुादा खेलाडीहरुलाई खेल खेल्न समस्या भएको छ । जिल्लामा भलिबल खेल्न चौर भएपनि अन्य खेलका लागि भने मैदान नै निर्माण भएका छैनन् । खेल सामाग्री र मैदानको अभावमा खेलाडीहरुको संख्या दिन प्रतिदिन घट्दै गईरहेको छ । खेलकुद प्रति कसैको चासो नभएकाले खेलकुदको स्तर घट्दै गईरहेको खेलाडीहरुको गुनासो छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भईसकेका खेलाडीहरुले खेलाडीलाई प्रत्साहन गरे राम्रो संभावना रहेको बताउाछन् ।

Posted by Butwalonline on 2:51 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "खेल मैदानको अभावमा खेलाडीलाई समस्या"

Leave a reply