गुरुङ समाज नेदरल्याण्डस को चौथो अधिबेशन सम्पन्न
मिति ११ मार्च २०१२ का दिन नेदरल्याण्डस को राजधानी आम्स्टडाममा गुरुङ समाज नेदरल्याण्डस को चौथो अधिबेशन तथा साधारण सभा सम्पन्न भएको छ। नेदरल्याण्डसमा रहेका सम्पूर्ण गुरुङहरु उपस्थिती रहेको उक्त अधिबेशन तथा साधारण सभा सौहार्द पूर्ण बातावरणमा सम्पन्न भएको थियो। उक्त अधिबेशन ले आउदो २ बर्षको लागि निम्न अनुसार नयाँ कार्यसमिति चयन गरेको छ।
अध्यक्ष : विकास गुरुङ
उप-अध्यक्ष : सुनिल कुमार गुरुङ
महासचिब : राज कुमार गुरुङ
सचिब : गौतम गुरुङ
कोषाध्यक्ष : कृष्ण गुरुङ
सह-कोषाध्यक्ष : बाल कृष्ण गुरुङ
साँस्कृतिक संयोजक : हिमाल गुरुङ
सह-साँस्कृतिक संयोजक : आशा गुरुङ
जनसम्पर्क संयोजक : अन्जु गुरुङ
