कोरियाली भूमिमा नेपाली अन्तराष्ट्रिय नारिदिबस
मीन प्रकाश उप्रेती,कोरिया( सउल) चैत्र ७ - दक्षिणकोरियाको राजधानी सउलमा नेपाली हरुले एक कार्यक्रमका बिच अन्तराष्ट्रिय नारिदिवस सम्पन्न गरेका छन् । संसार भरका संम्पुर्ण महिला एक हैा भन्ने मुलनाराका साथ कोरिया स्थित नेपाली महिलाहरुको संस्था माईग्रेण्ट वुमन फर वुमनले आयोजना गरेको उत्तकार्क्रम नेपाली दूतावासको सभाहलमा आइतबार सम्पन्न भएको हो ।
उक्तकार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपालिदुतावास कोरियाका कार्यवाहाक राजदूत राजाराम र्वतैोलाले महिला अधिकारका लागि शिक्षा र चेतनाको आवश्यकता भएको बताए । नेपाली महिला हरू बस्तवमानै अझै सम्म पनि पिडा र घरेलु हिङ्गसाको सिकार भैरेहेको बताउदै बलियो कानुन र त्यसको कडाईका साथ पालना गराउन राज्य सम्मेदनशिल हुनु पर्ने बताउदै कोरियामा नेपाली महिलाका लागि पर्ने समस्यामा दूतावास सहयोगका लागि तयार रहेको बताए । यसै गरी एन. आर. एन .कोरियाका अध्क्षय के पी सीटैालाले राजनैतिक अस्थिरताका कारण महिलामा पिडां र हिङ्गसा कम नभएको धारणा राखेका थिए । उता पत्रकार माहासंघका केन्द्रीय पार्शद तथा झापा मिलनसमाजका अध्क्षय मीन प्रकाश उप्रेतोले प्रवाशि भूमिमा नेपाली महिलाले सङ्गठन निर्मार्ण गरी महिला हितका लागि गरेको कार्यको प्रशंसा गर्दै आफ्नो कलम पीडित र अपहेलित महिलाहरुको लागि सदा सर्मपित रहने बताउदै झापामिलन समाजले महिला अधिकारका लागि सदा हातेमालो गर्दै सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे । पत्रकार माशासंघ कोरिया शाखाका सचिव अशोक मैनालिले हालसालै पनि बोक्सीको आरोपमा एक महिलालाई छोरीका अगाडि जलाएर मारिएको प्रशंङ्ग उल्लेख गर्दै यस्ता दमनलाई रोक्न राज्य कडाईका साथ लाग्नु पर्ने बताए ।
यसै गरी एन आर एन आई सि सि प्रतिनिधि डा. देवी बाहादुर बस्नेत ,नेपाल कोरिया ब्यपार सङ्घका अध्क्षय मदन केसी,आदिबाशि जनजाति माहासंघका कोरिया अध्क्षय चङ्ग कुमार गुरुङ्ग , एन डि एफ कोरियाका अध्क्षय कुमार राई , जनसंम्पर्ग समिति कोरियाका अध्क्षय गंगाराई , महिला प्रतिनिधि साहारा राई, नेपाली संम्पर्ग समितिका कार्यबाहाक अध्क्षय शंखर बस्नेत ,एच आर डि का प्रतिनिधि राजु कार्कि, मगर सङ्घ कोरियाका प्रतिनिधि लगाएतका बक्ताहरुले महिला दमनको चर्को विरोध गरेका थिए ।
नेपाली संस्था माईग्रेण्ट वुमन फर वुमनलाई सहयोग गरेबापत एम टि यु प्रतिनिधि उदय राई , पत्रकार माहासंघ कोरिया शाखाका पूर्व अध्क्षय रघु त्रीपाठि ,नेपाल कोरिया ब्यपार सङ्घका अध्क्षय मदन केसी लगाएतका समाज सेबिहरुलाई नेपालिदुतावास कोरियाका कार्यवाहाक राजदूत राजाराम र्वतैोलाले खादा पहिराई सम्मान गरेका थिए ।
कार्यक्रममा महिला प्रतिनिधि तथा साहित्यकार प्रगति राईले महिला हिङ्गसा विरुद्धको पिडादाई कविता प्रस्तुत गरेकी थिइन ।संस्थाकि अध्क्षय कोपिला राईको सभापतित्वमा सम्मपन्न कार्क्रको सञ्चालन सचिव बीमला ले गरेकी थिइन भने स्वागत मनत्वय साहारा राईले गरेकी थिइन ।

Posted by Anonymous
on 2:55 PM. Filed under
News,
Prabasi News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response