|

स्याङजा सहयोग समाज यूएईको वनभोज कार्यक्रम अन्तिम तैयारिमा



दामोदर पाण्डे  यूएई
     स्याङजा सहयोग समाज  यूएईले यहि आउदो फेाव्रवरि २४ का दिन वनभोज कार्यक्रम गर्ने भएको छ । यस समाजले हर साल जस्तै यस वर्षदर्ुवईको जेवल पार्क भन्ने ठाऊमा कार्यक्रम आयोजना गरेको जानकारि यसै समाजका सचिव राजु पाण्डेले गराएका थिए ।
 यसको प्रमुख उद्घेश्य भनेको सवैमा मैत्रि भाव राख्नु नै रहेको छ । जसले गर्दा टाढा टाढा वाट रोजगारिको सिलसिलामा  यूएई  आई वसेका नेपाली दाजु भाई दिदी वहिनीहरु यस कार्यक्रमले घरमै वसेको जस्तो भान गराउछ भन्ने वुझिएको छ तेसैले तेस दिन पनि नेपाली पन झल्काउने दहिमा आलु मिसाएर वनाईएको चुकौनि नेपालको स्पेसल अचार नै हो । गुन्द्रुक -सिन्की) को चटनी जस्ता नेपाली झल्काउने परिकार तथा सास्क्रतिक नाच गान दोहोरि गित गाउन चाहने हरुको लागि जोडि सहित आएको खण्डमा आफनो कलालाई प्रस्तुत गर्न दिईने छ स्याङजा सहयोग समाज  यूएईको यस कार्यक्रमका संयोजक रमेश श्रेण्ठले भनेका थिए र यहि खवरलाई आदिकारिक मानि तथा निम्न व्यक्तिहरुलाई पनि सर्म्पर्क गर्न सकिने छ ।
रमेश श्रेण्ठ       ०५५५९८४५३४
भुपति न्यौपाने    ०५५८५१९६९१
एकेन्द्र थापा      ०५५४३२७१९४
भुप राज वस्याल  ०५०२९६३९६७
राजु पाण्डे       ०५५९८६५१४३
लेखनाथ न्यौपाने  ०५०७०६०४७८

   

Posted by Anonymous on 7:01 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्याङजा सहयोग समाज यूएईको वनभोज कार्यक्रम अन्तिम तैयारिमा"

Leave a reply