दुबईमा पर्यटन सन्देश दिदै नेपाली
निमकान्त पाण्डे दुबई
युएईको दुबई स्थित १३तरिक् सोमबार बिहानै देखि ईमिरेड़स ईन्टरनेसनल स्कुलमा आयोजित ईन्टरनेसनल दिवसको अबसरमा बिशेस कार्यक्रमको आयोजना भएको थियो । क्यानडा,फ्रन्स,जोर्डन,मलेसिया, सिंगापुर,युएई गरी २६ वटा देशका स्टल रहेको उक्त कार्यक्रममा नेपालको स्टलले नेपालकै बृतचित्र झल्काएको थियो । बिराटनगर निवासी प्रकाश धमलाले राख्नु भएको नेपालीको स्टलमा सबैजना नेपाली पोशाकमा सजिएका नेपालीहरुले देशको पर्यटन क्षेत्र र सुन्दर शान्तदेश नेपाललाई स्टलमा नेपालको झण्डासगै सगरमाथाको तस्बिरसगै बुद्धको मुर्ति अन्य हिमाली पर्बतहरु ,काठमान्डौ,पोखराका तस्बिरहरु साथमा तेन्जीङ सेर्पा र सर एटमन्ड़ हिलारीको तस्बिरलाई सबोस्च सिखर सगरमाथाको तस्बिर सगै राखिएको थियो भने विभन्न किसिमका नेपाली खानाका परिकारहरु राखिएका थिए जसमध्येको म:म को स्वाद धरैले लिएका थिए । स्कुलको मेलामा यो नेपाली शिर उचाली........ बोलको राष्ट्रिय गीत बजाइएको थियो । नेपालीको झण्डाले नै दर्सकका आखा तानेको थियो । दर्शकलाई निशुल्क देखाइने आ:आफ्नो देशको पहिचान रहन सहन र मुख्य पर्यटन सम्बन्धि सन्देस बिभिन्न देसका सबैले दिइरहेका थिए । आफ्ना भाई र परिवार मिलेर राखिएको मेलामा प्रकाश धमलाले बुवा आमालाई पनि सगै राख्नु भएको थियो । यसै दिनको लागी नेपालबाट कन्टोल मबिलका मालिक आजद खान पनि सारीक हुनु भएको थियो । दुबईमा उच्च स्तरमा रहेको यस स्कुलको मेलाबाट नेपालको पर्यटन क्षेत्र पर्ति दिइएको सन्देसलाई धमला परीवारलाई हार्दिक धन्यबाद ।
युएईको दुबई स्थित १३तरिक् सोमबार बिहानै देखि ईमिरेड़स ईन्टरनेसनल स्कुलमा आयोजित ईन्टरनेसनल दिवसको अबसरमा बिशेस कार्यक्रमको आयोजना भएको थियो । क्यानडा,फ्रन्स,जोर्डन,मलेसिया,