गा. वि.स. भवनमा ताला वन्दी
कृष्ण आचार्य,दैलेख माघ ५-दैलेखको डाडापराजुल गा. वि. स. को २० औं गाऊ परिषदमा राजनैतीक दललाई समावेस नगराइएको , गतवर्षको वजेट समिक्षा नगरीएको , सम्वन्धित पक्षको सहमती विनानै रकम विनीयोजन गरेको भन्दै गा.वि.स.को कार्यालयमा अनिश्चिकालीन तालावन्दी गरएिको छ । स्थानिय राजनैतिक दलहरुको सयुत्त वैठकले आफ्ना मागहरु सम्वोधन नभए सम्म ताला नखोल्ने वताएका छन् । उता गा. वि.स. सचिव पुर्ण प्रसाद कोईरालाले भने नेपाल सरकारको नियमावलि र नेपाल सरकारको मन्त्रीपरीसदको निणय को पालना गर्दै गा.वि.स.परीसदको निणय गरी जि.वि.स.मा वुझाएको वताउनु भएको छ ।
